नेपालगंजमा ह्याप्पीनेस

                                                      नेपालगंजमा ह्याप्पीनेस 

नेपालगंजमा ह्याप्पीनेस प्रोग्राम आयोजना हुने भएको छ । द आर्ट अफ लिभिङ्ग नेपालका बरिष्ठ प्रशिक्षक 


श्री कञ्चन घिमिरेको प्रशिक्षणमा जेष्ठ १६ गते देखी २१ गते सम्म मतिना रेस्टुरेन्ट सेतु बि.क. चोक नेपालगंज मा हुने भएको हो ।

 

Post a Comment

Previous Post Next Post