भेरी नदिमा सल्यानकी एक महिलाको शव फेला : एक बालिका बेपत्ता

 भेरी नदिमा सल्यानकी एक महिलाको शव फेला : एक बालिका बेपत्ता


भेरी नदी किनारमा एक महिलाको शव फेला परेको छ।


सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराकी अन्दाजी ४० वर्षकी पार्वती कामीको शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकम स्थित भेरी नदीमा फेला परेको हो।त्यसैगरि भेरी नदिमै पौडी खेल्न गएकी एक बालिका पनि बेपत्ता भएकी छिन।बनगाड कुपिण्डे नगरपालिका ३ काराकी १४ वर्षीया गीता वि.क वेपत्ता भएकी हुन।उनी मंगलबार दिउँसो नदीमा पौडी खेल्न घरबाट निस्केकि थिइन।साथै उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Post a Comment

Previous Post Next Post