सञ्जय श्रेष्ठ : भनिन्छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन।


भनिन्छ बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन।
सञ्जय श्रेष्ठ :हामी नेपालगंज नगरवासीहरुलाई अनुरोध गर्दछौं हजुरको क्षेत्रमा जेजस्तो समस्याहरु रहेका छन् तिनीहरुलाई फोटो रुपमा पोष्ट गर्नुहोला हामी ती सबै समस्याहरुलाई एउटा एल्बम बनाएर अहिलेका मेयर तथा प्रशासनिक कार्यपालिका अगाडि प्रस्तुत गर्नेछौ र जवाब माग्ने छौं यो समस्या कहिले सम्म समाधान हुन्छ।




परिवर्तनको सुरुवात को लागि हामी सम्पूर्ण नेपालगन्ज नगरबासीको तर्फबाट सहयोगको अपेक्षा गर्दछौं।

Post a Comment

Previous Post Next Post