महेन्द्र बहुमुखी क्याम्पस बिबिए को स्वागत कार्यक्रम सम्पन्न!

                   महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बिबिए  प्रथम सेमेष्टर का बिद्यार्थीहरु लाई  बिबिए तेस्रो सेमेस्टर ले स्वागत कार्यक्रम  नेपालगन्जको   सिदार्थ कटेज मा सम्पन्  गरेको छ !


स्वागत कार्यक्रम महालक्ष्मी सापकोटा को सभाअध्य्क्षता र क्याम्पस प्रमुख लालमणी आचार्य को प्रमुख आथित्यता मा सम्पन्न भएको थियो !सहायक क्याम्पस प्रमुख सुबास गौतम,बिबिए /बिपिए कार्यक्रम संयोजक लालमणी पोख्रेल, लगाएत  विभिन्न बिद्यार्थी संगठनका नेताहरु को आथिय्तामा कार्यक्रम भब्यता का साथ सम्पन्न भएको  हो !कार्यक्रम मा बोल्दै  क्याम्पस प्रमुख लालमणी आचार्य  ले स्वागत कार्यक्रमले बिद्यार्थीहरु बिच समाजिकिकरणको भावना  तथा पारस्परिक समबन्धलाई मजबुत बनाउन सहयोग पुर्याउने बताए ! उक्त कार्यक्रम मा स्वागत  मन्तव्य स्वाती  श्रीवास्तब को रहेको थियो भने,संचालन सगुन श्रेष्ठ,अंकित बर्मा,सन्देश खनाल र मिराकल मल्ल ले गरेका थिए !कार्यक्रम मा नृत्य ,गित लगाएत का प्रतिभाहरु प्रस्तुत गरिएको थियो

Post a Comment

Previous Post Next Post