बिप्लब निकट अखिल क्रान्तिकारि द्वारा अनिल कुमार झा विरुद्धको मसाल जुलुस।


सागर रावल बाँके
नेपालगञ्ज असार/२४गते नेपाल् कम्युनिस्ट पार्टी को जनबर्गिय संगठन अखिल क्रान्तिकारि बांके द्वारा जनक शिक्षा सामाग्री र समयमा बिध्यार्थीलाई पाठ्यपुस्तक पठाउना नसकेको कारण आज नेपालगन्ज गणेशमान चोकमा मसाल जुलुस निकालिएको थियो।

जसमा पार्टी प्रतिनिधि , शिक्षक,पत्रकार,विद्यार्थी ,प्रहरी प्रशासन समेत खटिनु भएको थियो। चरम प्रस्थिती सिर्जना भए लगत्तै नेपालमा अहिलेको अवस्था गरिब दिन दुःखीहरुको अनि विद्यार्थी हरुको लागि दुःखनिय अवस्था देखिन्छ।सरकारले दिन प्रतिदिन मूल्य वृद्धि बढाएर गरिब जनताको बिचल्ली भएको देखिन्छ।


न विद्यार्थी हरुले पाठ्यपुस्तक पाएको छन् ,न सोचेजस्तो राशन पानी,फेरि ग्याँस अभावले जनजीवन अस्तव्यस्त बनेको हुँदा आज नेपालगञ्जमा नेपाल् कम्युनिस्ट पार्टी को जनबर्गिय संगठन अखिल क्रान्तिकारि बांके द्वारा जनक शिक्षा सामाग्री र समयमा बिध्यार्थीलाई पाठ्यपुस्तक पठाउना नसकेको कारणले अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डिल्ली क्षेत्रीको अध्यक्षतामा जुलुस निकालिएको थियो। 


डील्ली क्षेत्रीले उक्त कार्यक्रमको सम्बोधन गर्दै सम्पूर्ण विद्यार्थी वर्गहरु, गरिब जनताको हितको लागि र साथै उनले दलालहरु लाई चुनौती दिदै भनेका छ्न, हामी निरन्तर संघर्ष गर्छौ। जब जब देसम संकट पर्छ तब तब हामी निरन्तर रुपमा जनताको जनजिबनको दुखित पक्षमा र नेपालमा भैरहेको शैक्षिक व्यापस्थाको विरुद्धमा हामी आवाज र सँगै जनताको साथमा र सडक मा हुन्छौ भनेर यात्रा मिडिया मार्फत जानकारी दिएकाथिय ।


भिडीयाे हेर्नुहाेस







Post a Comment

Previous Post Next Post