लुम्बिनि प्रदेश स्तरिय रनिङ्ग शिल्ड प्रतियाेगितामा बाँके कराते टिम प्रथम स्थान हात पार्याे

अन्जली राजी नेपालगञ्ज

 दाङकाे बेेलझुण्डीमा सञ्चालन भएकाे १२ अैा सस्करण राष्ट्रपति लुम्बिनी प्रदेश स्तरीय रनिङ्ग शिल्ड प्रतियाेगितामा बाँकेकाे कराटे टिम प्रथम स्थान हासिल गर्न सफल भएकाे छ । 

बाँके टिममा रहेका ६ जना खेलाडीहरू मध्ये महिला अन्तरगत कुमेटे ४० केजी बबिता बि.क प्रथम ,४५ केजी कुमेटे र काटामा पुजा राना भाट प्रथम ,५० केजी कुमेटे सिमाना पाठा तेस्रो भएका थिए ।



तेसैगरी पुरूष अन्तरगत कुमेटे ४२ केजिमा गाेपाल दहाल दोस्रो भई । बाँके कराटे टिमलाई प्रथम स्थान हात पार्न सफल भएका हुन् । कराटे टिमलाई बधाई दिदै ,बाँके कराटेका टिमकाेच युवराज सिङका अनुसार उक्त प्रतियाेगितामा सहभागी भएका खेलाडीहरू एवम् बाँके कराटे टिम अगामी दिनहरूमा पनि आफ्नो वेष्ट दिने बताएका छन् । 

उक्त प्रतियोगितामा छ्नोट भएका खेलाडी काठमाडौंमा हुने १२ अैा स‌‌स्करण राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा सहभागी हुनेछन् । सहभागी खेलाडीहरु आइतबार दाङबाट काठमाडौंका लागि जादैछन् ।


Post a Comment

Previous Post Next Post