बिस्वास शाहको कविताः स्व-प्रश्न


शिर्षक :- स्व-प्रश्न


म किन बोलु ?
कतै पद खुस्काइदिने हुन कि !
सरबस्व त अहिले पनि त हरण हुन्छ,
जीवन अहिले पनि सिध्याइन्छ,
सीता त अहिले पनि अपरहण छीन ,
बचाउन राम आउनु हुनेछ!
पद लिन नेता जि आउनु हुने छ,
म किन बोलु ?


मलाई नोकरी चाहिएको छ ,
मलाई छोकरि चाहिएको छ ,
मलाई पद चाहिएको छ ,
मलाई बाच्नु छ ,
म किन बोलु ?

राम जानुन सत्य असत्य ,
देश कस्लाइ पो चाहिएको छ र?
के मेरो मात्र देश हो र ?
जदै गर्न बा ले सिकाएका हुन !
धानेकै त छु बा को सस्कार,
पाण्डब कौरब मिलि भाग हालेका छ्न राज्य,
कोइ मरुम बाचुन कस्ले हेर्ने हो र ?
यो राज्य मेरो मात्र हो र ?
म किन बोलु र ......?



design by Narayan Rijal

Post a Comment

Previous Post Next Post