सुर्खेत आउँदै गरेको यात्रुवहाक बसमा ढुङ्गा खस्दा १ जनाको मुत्यु

११ साउन सुर्खेत । काठमाडौंदेखि सुर्खेत आउँदै गरेको यात्रुवहाक बसमा भिरबाट ढुङ्गा खस्दा १ जनाको मुत्यु भएको छ ।

आज बुधबार भेरीगंगा नगरपालिका–२ पैसठ्ठी नजिक ना ७ ख ५८११ नं को बसमा आज करीब १ बजे ढुङ्गा खस्दा दैलेख भगवतिमाई गाउँपालिका–२ कि १७ बर्षिया पार्वती शाहीको टाउकोमा चोट लागेकोले कर्णाली प्रदेश अस्पतालमा साढे १ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले जानकारी दिएका छन् ।
file photos


Post a Comment

Previous Post Next Post