(एसईई) को नतिजा सार्वजनिक यसरि हेर्नुहोस तत्काल नतिजा



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

परिक्षाको नतिजा तत्काल यसरि हेर्न सकिने छ । नतिजा हेर्न तलको लिन्क फलो गर्नुहोस 

तत्काल नतिजाको लागी यहाँ क्लिक गर्नुहोस https://edusanjal.com/


Post a Comment

Previous Post Next Post