पश्चिम नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु बाँके

 बाँकेमा केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेट जाँदा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।


Post a Comment

Previous Post Next Post