नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनिया



भदौ १० गते , बाँके ।
नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारलाई मंसिर ०४ मा हुने निर्वाचनमा विजयी गराउन डुडुवा गाउँ पालिकाको गाउँ गाउँमा भव्य स्वागत तथा स-समान गरि जय श्री राम नारा लगाए स्वागत गरिरहेका छन ।

हिजो साझ डुडुवा गाउँ पालिका वडा नंं.४ मा पुग्नुभएका शिवसेनाका अध्यक्ष राजकुमार सहितको टोलीलाई स्थानीयले आफुहरुले यसपालिको मतदान खेर जान नदिने भन्दै स्वागत गरेका थिए । हामीले राजनीति पाटिलाई भोट दिएर जिताए पनि कुनैपनि राजनिती पाटिले हाम्रो धर्मप्रति आवाज नै उठाएको छैन तेसैले यसपालि भोट नेपाल शिवसेनालाई हुने भन्दै जय श्री राम , जय श्री राम नारा घन्काइ रहेका थिए ।


उता देवाकर खनालले निर्वाचनको जितपछि बाँके क्षेत्र न.२ शिवसेना मय हुनेछ यहाँ विभिन्न धार्मिक संगठनले हाम्रो विशुद्ध हिन्दुधर्ममाथी हमला गरिरहेका छन हामी आफ्नो धर्म माथि लड्नु पर्छ र म एक पटक आफ्नो धर्म रक्षाको लागि ८-८ गोली खाएर बाचेको छु तेसैले मर्नमा डर छैन म बाचुन्जेल धर्मको लागि लडिरहने बताएका छन भने हिन्दु धर्म छ र त म छु , हिन्दु धर्मले गर्दा ८-८ गोलीले नमरेको जिकिर गरे ।भदौ १० गते , बाँके ।
नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारलाई मंसिर ०४ मा हुने निर्वाचनमा विजयी गराउन डुडुवा गाउँ पालिकाको गाउँ गाउँमा भव्य स्वागत तथा स-समान गरि जय श्री राम नारा लगाए स्वागत गरिरहेका छन ।

हिजो साझ डुडुवा गाउँ पालिका वडा नंं.४ मा पुग्नुभएका शिवसेनाका अध्यक्ष राजकुमार सहितको टोलीलाई स्थानीयले आफुहरुले यसपालिको मतदान खेर जान नदिने भन्दै स्वागत गरेका थिए । हामीले राजनीति पाटिलाई भोट दिएर जिताए पनि कुनैपनि राजनिती पाटिले हाम्रो धर्मप्रति आवाज नै उठाएको छैन तेसैले यसपालि भोट नेपाल शिवसेनालाई हुने भन्दै जय श्री राम , जय श्री राम नारा घन्काइ रहेका थिए ।
उता देवाकर खनालले निर्वाचनको जितपछि बाँके क्षेत्र न.२ शिवसेना मय हुनेछ यहाँ विभिन्न धार्मिक संगठनले हाम्रो विशुद्ध हिन्दुधर्ममाथी हमला गरिरहेका छन हामी आफ्नो धर्म माथि लड्नु पर्छ र म एक पटक आफ्नो धर्म रक्षाको लागि ८-८ गोली खाएर बाचेको छु तेसैले मर्नमा डर छैन म बाचुन्जेल धर्मको लागि लडिरहने बताएका छन भने हिन्दु धर्म छ र त म छु , हिन्दु धर्मले गर्दा ८-८ गोलीले नमरेको जिकिर गरे ।

Post a Comment

Previous Post Next Post