लागु औषध दुर्व्यशनि विरुद्ध वृहत सचेतनामुलक कार्यक्रम खजुरामा सम्पन्न

  मिति २०७९।०५।६ गतेका दिन सामुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला  बाँके खजुरा गाउपालिका 


वडा ३ स्थित श्री जेनिथ बोर्डिङ स्कुल ,दिपक बोडिङ् स्कुलमा लियो क्लब खजुरा बाँकेको आयोजना ,सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागुऔषध निःशुल्क परामर्श केन्द्र नेपालगंजको समन्वय र सहकार्यमा लियो क्लब खजुराका अध्यक्ष श्री दिग्बिजय सिंह ज्युको अध्यक्षतामा,खजुरा गाउपालिका प्रमुख श्री डम्बर बहादुर बि।क। ज्युको प्रमुख अतिथिमा,लियो क्लब नेपालगंज का अध्यक्ष श्री सरोवर प्रसाई ज्यु,सामुदायिक सेवा केन्द्रका अध्यक्ष श्री दिपेन्द्र कुमार जोशी ज्यु,खजुरा गा।पा।वडा न।३ का वडा अध्यक्ष श्री पुर्ण बहादुर भण्डारी ज्युको विशिष्ट अथितिमा बिभिन्न संघसंस्थाका प्रमुख ज्युहरुको अथितिमा ,लियो क्लव खजुराका सदस्य,लियो क्लब नेपालगंजका सदस्य ,कक्षा ९ ,१० मा अध्यनरत बिधार्थी भाई बहिनि,शिक्षक, शिक्षिका गरी अ।१५० जना लाई ई।प्र।का।धनौली बाँकेका कार्यालय प्रमुख प्र।नि। प्रेम प्रसाद रेग्मी ज्युले लागुऔषध न्युनिकरण बारेमा बताएका थिए ।

Post a Comment

Previous Post Next Post