कृषि क्षेत्रमा जनताको खुसिनै वार्ड अध्यक्ष कमल रावलको पहिलो प्राथमिकता

कृषि क्षेत्रमा जनताको खुसिनै  वार्ड अध्यक्ष कमल रावलको पहिलो प्राथमिकता

सागर रावल
अछाम/भाद्र १/पञ्चदेवल विनायक नगरपालिकाको वार्ड नं ६मा तिब्र रुपमा आर्थिक ,सामजिक,अनि कृषि विकास क्षेत्रमा बढी प्राथमिकताका साथमा काम भइरहेको बताउँछन् त्यहाँका बासिन्दाहरू।विगतका वर्षहरुलाइ औँलाएर हेर्नेहो भने पूरा नगरको वार्ड हरुलाई दाँजेर हेरौं भने वार्ड नः ६ दिगो विकास विस्तारमा बढी तिब्रता देखिन्छ । अनुभव गर्नु पर्ने कुनै कारण छैन जसमा पूरा जनता खुसी छन् आज भएको वाक नेपाल उत्थानसिल तथा जीविकोपार्जन



 परियोजनाबाट तोली बासीहरुलाई कृषिका सामग्रीहरू वितरण गर्दै खुसी छाएको अनुभव गरेको बताउनुहुन्छ अध्यक्ष रावल।आज सोही वाक नेपाल उत्थानशिल तथा जीविकोपार्जन परियोजनाबाट पाएको पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ स्थित हरियाली कृषक समञ र दानीगडा ताजा तरकारी उत्पादक कृषक समूहमा उठहतरकारी खेतीको लागि प्लास्टिक वितरण गर्दै आफू प्रति भएका कमी कमजोरीहरू सुधार्ने मौका दिनु होला भावी दिनहरूमा सम्पूर्ण तोली बासी मात्र नभएर नगरको उत्कृष्ट नमुनामा हाम्रो वार्ड चिनिने दिन आउनेछ जसमा तोली बासिको साथको अपिल गर्नु भयो वडा नं ६ का वडाध्यक्ष कमल रावलले हामी नेपाली जनताको विशेष भूमिका कृषि उत्पादन र वितरण नै ठूलो व्यवसाय रहेको रावलले बताउनु भयो।

कृषि क्षेत्रबाटै जनताको जीवन स्थिर उकास्न सकिन्छ वार्ड अध्यक्ष कमल रावल,।
सोही समान वितरण गर्ने क्रममा धनवन्तरी माध्यमिक विद्यालयका प्रध्यापक अक्कल बहादुर रावलपनि उपस्थित हुनुहुन्थ्यो।

Post a Comment

Previous Post Next Post