अछाममा बाढीपीडितको लागिमनोज रावल को नेतृत्व राहत संकलन।

  सागर रावल

मनोज रावल, अछाम/भाद्र ३१ को अबिरल बर्षाका कारण अछामको ढकारि गाउँपालिका ,
तुर्माखाँद गाउपालिका र कमलबजार नगरपालिकामा भौतिक तथा मानबिय क्षति भयका कारण विद्यार्थी अभियान बाट बाढी पिडित राहत संकलन अभियान सुरु गरी असोज ४ गतेका दिन जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र लिई राहत संकलन अभियान सुरु भएको थियो। मिति २०७९ साल ६ महिना ५ गते देखि १२ गतेसम्म विद्यार्थी मनोज रावलको नेतृत्व यवम विद्यार्थी भरत राना, नबराज विक र गजेन्द्र शाहको सह -नेतृत्वमा "विद्यार्थी अभियान" बाढी पीडित राहत संकलन अभियानबाट अछामका केही केही पालिकाका व्यापारिक केन्द्र, सरकारी कार्यालय,बैंकिङ क्षेत्र र अछाम भन्दा बाहिरका व्यक्तिहरुबाट राहत संकलन गरिएको थियो।

जसको विवरण यसप्रकार छ:
जम्मा रकम: रु.१५१६४५


#अभियानमा सहभागी विद्यार्थीहरु सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ=
१. मनोज रावल
२. भरत राना
३.नबराज बिक
४.गजेन्द्र शाह
५. हिरेन्द्र आउजी
६.यकेन्द्र साउद
७.मिना साउद
८.रमिता सुनार
९.यशोदा रावल
१०. हीरेन्द्र आउजि
११.कृष्ण राज कापडी
१२.अस्मिता बोहरा
१३. प्रतिमा विष्ट
१४.निर्मला जोशी
१५.करिश्मा सिंह ठकुरी
बाढी पीडित राहत संकलन अभियानलाई साथ अनि सहयोग गर्नु भएकोमा सम्पूर्ण आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
#जानकारी:
[साथै संकलन भएको आर्थिक सहयोग यही मिति २०७९/०६/२३ गते देखि २६ गतेको बिचमा जिल्ला प्रशासन कार्यालय अछाम र सम्बन्धित पालिका र वडाको रोहभरमा बाढी पिडित परिवारलाई राहात वितरण गर्ने समेत जानकारी गराएको खबर यात्रा मिडिया मार्फत मनोज रावलले बताउनु भयो।
"विद्यार्थी अभियान"
बाढीपीडित राहत संकलन अभियान
अछाम

Post a Comment

Previous Post Next Post