बाँके क्षेत्र न.२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिवाकर शर्मा अन्तिम चरणसम्म पनि मैदानमा



कार्तिक २९ गते, नेपालगन्ज ।
मंसिर ४ गते हुने बाँके क्षेत्र न.२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिवाकर शर्मा खनाल शर्मा अन्तिम चरणसम्म पनि मैदानमा खटिएका छन ।

खनाल भन्छन, म चुनाव जिदै थिए म माथि झुट्टा आरोप फैलाए, आरोपको उतर प्रतिउतर दिदादिदै चुनाव नजिकियो तर पनि म मैदान मै छु र चुनाव जितेर देखाउने छु। जनता साथमा छन मेरो धर्म, ॐकार परिवार साथमा छ सारा हिन्दु साथमा छन । अरुले जे सुकै भनेपनि मैले हिन्दु धर्म माथि राजनीति गरेको छैन बरु हिन्दु धार्मिक संगठन , ब्यक्ति , समाज र बर्गलाई एक बनाउन खोजेको छु जसमा हिन्दुमाथि हुने विभेद हटाउने हो भन्दै हिन्दु नारा लिएर चुनावमा होमिएको बताएका छन ।
भन्ने हो भने अरुले चुनाव ब्यापारले लिन्छन म समाजसेवा मा लिन्छु । किनभने अरु चुनाव आएपछि ५-५ बर्षमा भोट किन्नु आउनु हुन्छ त्यो बिजनेस व्यापार हो म समाज सेवा गर्छु , समाजको लागि लड्छु तेसैले यसपटक बाँके क्षेत्र न.२ को प्रतिनिधि सभासदस्यमा पहिलो पेपरको (अर्ना) चुनाव चिन्हमा मतदान गरि मलाई यस क्षेत्रको विकास योजनाहरु केन्द्रसम्म पुर्याउनको लागि स्वतन्त्र रुपले मतदान गर्न आग्रह गर्दछु ।

Post a Comment

Previous Post Next Post