HomeBreaking-News पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना byYatra Media House —January 15, 2023 0 पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Post a Comment