लियो क्लब अफ नेपालगन्ज सिद्दिबिनायक द्वारा मानव सेवा आश्रम मा खान खुवाउने कार्यक्रम सम्पन्न

 लियो क्लब अफ  नेपालगन्ज सिद्दिबिनायक द्वारा मानव सेवा आश्रम मा खान खुवाउने कार्यक्रम सम्पन्न !

    लियो क्ल्ब अफ नेपालगन्ज द्वारा मानव सेवा आश्रम नेपालगंज का अनाथ,अपांग ,वृद्ध बुवाआमाहरुलाई आज एक विशेष कार्यक्रम गरेर खान खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ! 


लामो समय देखि समाजिक कार्य गर्दै आएको क्लवको थर्ड चार्टड डे को अबसर पारेर खान खुवाएको हो !साथै  उक्त आश्रमका वृद्धहरुलाई लक्षित गरि सेनिटरी आईटम पनि बितरण गरिएको लियो क्वब अफ सिद्दिबिनायक 



नेपालगन्जका अध्यक्ष सिदार्थ कायस्थले जानकारी दिए !

Post a Comment

Previous Post Next Post