बार्षिकोत्सवको अवसरमा आदर्शमा रक्तदान कार्यक्रम सम्पन्न

 बार्षिकोत्सवको अवसरमा आदर्शमा रक्तदान कार्यक्रम सम्पन्न


अमन आचार्य
नेपालगंज
                         आदर्श माध्यमिक विद्यालयको बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आदर्श माध्यमिक विद्यालयको युथ रेडक्रस सर्कलको व्यबस्थापन र नेपालगंज बहुमुखी क्याम्पस ( NMC) 












को सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न गरिएको आदर्श माध्यमिक विद्यालयका सहायक प्राचार्य टंक प्रसाद गौतमले जानकारी दिनुभयो। रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढिले स्वस्फूर्त रुपमा सहभागी भएर रक्तदान गर्नुभएको थियो।

Post a Comment

Previous Post Next Post