स्वबियुको सहसचिवमा थापा बिजयी
त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन पश्चात् आज उपाध्यक्ष र सहसचिवका लागि गरिएको उपनिर्वाचनमा सहसचिवमा अनेरास्ववियुको तर्फबाट उम्मेदवारि
दिएकी कल्पना थापा बिजयी भएकी छिन ।प्रत्यक्ष तर्फ ११ र समानुपातिक तर्फमा १० गरि जम्मा २१जना ले उपाध्यक्ष र सहसचिव चुन्नु पर्ने थियो थापाले नेपाल विद्यार्थी संघ बाट उम्मेदवारी दिएका समीर थारुलाइ ३ भोटले पराजय गरेर स्वबियु सहसचिवमा निर्वाचित भएको कुरा अनेरास्ववियु बाकेका सचिब प्रकाश बि.क ले जानकारी दिएका छन।
Post a Comment