कक्षा १२ काे परिक्षामा बाँके जिल्ला भित्र खुकुलो सेटिङमा चिट चाेरिदै

कक्षा १२ काे परिक्षा बैशाख १४ गते देखि देशै भर सञ्चालन भईरहेकाे छ । त्यसै मध्य बाँकेकाे नेपालगञ्ज भित्रका विद्यालय हरूमा कक्षा १२ परीक्षामा खुकुलो सेटिङकाे भर्रमा चिट आउने गरेकाे पाएकाे छ ।


 तर यहाँ काे शिक्षा समन्वय ईकाइ र जिल्ला प्रशासन कार्यालय बाँके माैन अवस्था छन । किन यस्ताे भईरेकाे छ बाँके जिल्ला भित्र । किन सरकारी निकाय हरू चुप छन । विद्यार्थी काे भविष्य माथि खेलबाड किन भईरहेकाे छ । कि बाँके जिल्ला प्रशासनकाे जिम्मेवार मा छैन भन्न सक्नु पर्याे । हाेईन भन्ने किन परिक्षा परिक्षा जस्तै छैन ।

Post a Comment

Previous Post Next Post