४ बर्षे स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक (नयाँ तालिकासहित)

 काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविघि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रि.वि. बाट जारी सूचना हेर्नुहोस्: 

Examination Schedule: 4 Yrs Bachelor Level 1st Year – 2078

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु

        त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविघि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षा  दिने परीक्षार्थीहरुको स्थगित परीक्षा निम्न कार्यक्रमानुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । साथै परीक्षार्थीले आफुले दिनु पर्ने कुन कुन  कोड र विषय हो सो यकिन गरेर मात्र परीक्षा दिनु पर्ने छ यसमा अन्यथा हुन गएमा त्रि.वि प.नि.का जवाफदेही नहुने कुरा पनि यसै सूचनाद्वारा सम्बन्धित सवैलाई जानकारी गराईन्छ ।

4 Yrs B. B. S.  1st  Year परीक्षा समयः  :०० बजेदेखि १०:०० बजेसम्म 

Date4 Years Management (B. B. S.)
2078/11/13MGT-201 Business English
2078/11/15MGT-207 Micro Economics for Business
2078/11/18MGT-202 Business Statistics
2078/11/20MGT-213 Principles of Management
2078/11/22MGT-211 Financial Account & Analysis

 

4 Yrs B. Sc.  1st  Year परीक्षा समयः  :०० बजेदेखि १०:०० बजेसम्म 

Date4 Years Science (B. Sc.)
2078/11/13Chemistry-101
2078/11/15Mathematics/Botany-101
2078/11/18 Physics-101
2078/11/20Environment Science/Meteorology-101
2078/11/22Geology-101/Computer Science-101
2078/11/25Scientific Communication-101
2078/11/27Mathematics-102/Microbiology-101
2078/11/29Statistics/Zoology-101

 

  

4 Yrs B. Ed.  1st  Year  परीक्षा समयः  :०० बजेदेखि १०:०० बजेसम्म 

Date4 Years Education (B. Ed.)
2078/11/13Ed. -412 Philosophical and Sociological Foundation of Education
2078/11/15Eng. Ed.- 411- General English
2078/11/18Nep. Ed -401 Compulsory Nepali
2078/11/20Major Subjects – 416

g]kfnL lzIff -g]kfnL syf / pkGof;_ Eng. Ed. -Foundation of Language and Linguistics_Math Ed .-Foundation of Mathematics_ Sc. Ed. -Chemistry-I_ HP. Ed. Foundation of Health Ed./Pop. Ed.- Foundation of Population_ Geo. Ed. -Physical Geography _ Eco. Ed. -Economics Analysis _ Hist. Ed.- Ancient and Medieval History of Nepal_ Pol. Sc. Ed. -Political Thinkers_ Ed. Pm. -Education Administration_  Socioal studies-416

2078/11/22Major Subjects-417

नेपाली शिक्षा (नेपाली नाटक एकाङ्की र निबन्ध) Eng. Ed. -Reading writing and Critical Thinking_ Math. Ed. –calculus-I _ Sc. Ed. -Physics-I_ HP. Ed -Foundation of Physical Ed._ Pop. Ed. -Quality of life_ Geo. Ed.-Human Geography_ Eco. Ed. – Quantitative Techniques_ Hist. Ed. -Socio-Cultural and Economics_ Pol. Sc. Ed.-Political Analysis_ Ed. Pm -Development of Education in Nepal Social studies-417

2078/11/25Minor Subjects: नेपाली शिक्षा (नेपाली कथा र उपन्यास) Eng. Ed. Foundation of Language and Linguistics/Math. Ed. Foundation of Mathematics I/ HP. Ed. Foundation of Health Ed../Pop. Ed. Foundation of Population Ed./Geo. Ed. Physical Geography/Eco. Ed. Economics Analysis/Hist. Ed. Ancient and Medieval History of Nepal/Pol. Sc. Ed. Political Thinkers/Ed. Pm Education Administration/Animal Science-418
2078/11/27Minor Subjects:

P. Ed. -Foundation of physical  Edu._ Eco. Ed -Quantitative Techniques-419_Plant Science, Teaching Social studies-418

 

4 Yrs B.A.  1st  Year  परीक्षा समयः १२.०० बजेदेखि .०० बजेसम्म 

 

Date4 Years Humanities (B. A.)
2078/11/13Com.English-401
2078/11/15Geography/Buddhist studies/Linguistics/History/Culture-421
2078/11/16Music/Psychology/Journalism and Mass Communication/Dance/Pop studies/Rural Development/Film studies/Economics-421
2078/11/18English/Nepali/Hindi/Nepal Bhasha/Maithili/Sanskrit-421
2078/11/20Anthropology/Philosophy/Sociology/Social Work-421
2078/11/22Music/Psychology/Journalism and Mass Communication/Dance/Pop. Studies/Rural Development/Film studies/Economics-422
2078/11/23Geography/Buddhist studies/Linguistics/History/Culture-422
2078/11/25Mathematics/Home Sc./Political Sc.-421
2078/11/26English/Nepali/Hindi/Nepal Bhasha/Maithili/Sanskrit-422
2078/11/27Anthropology/Philosophy/Sociology/Social Work-422
2078/11/29Mathematics/Home Sc./Political Sc.-422/film studies-423

४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित तर्फका केही परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता परीक्षार्थीहरुलाई क्याम्पसमा दोव्वर दस्तुर सहित २०७८ साल माघ २१ गते सम्ममा परीक्षा आवेदन फारम भराई २०७८ माघ २५ गते भित्र आवश्यक प्रक्रिया पुर्याई  संवन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाउन हुन सूचित गरिएको छ । साथै इन्टी गर्ने समय २०७८ माघ २५ गते सम्म मात्र कायम हुनेछ ।

द्रष्टव्यः

  1. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
  2. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
  3. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा ध्भदकष्तभ मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनु पर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
  4. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
  5. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।
  6. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक तथा आन्तारिक मूल्यांकनको परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
  7. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।
  8. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।
  9. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत ः रद्द हुनेछ ।
  10. परीक्षा केन्द्रमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा संचालन गर्न सूचित गरिन्छ । कोभिड संक्रमित परीक्षार्थीहरुको हकमा ७२ घण्टा भित्रको आधिकारीक प्रयोगशाला वाट प्रमाणित रिपोर्टको आधारमा मात्र छुट्टै कोठामा राखी परीक्षामा सहभागी गराउनु पर्नेछ ।

आंशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि छुट्टै सूचना प्रकाशित गरिनेछ ।



Post a Comment

Previous Post Next Post