नगरको उत्कृष्ट वार्ड बनाउने रावलको तयारी ।

नगरको उत्कृष्ट वार्ड बनाउने रावलको तयारी

२०७९/असार ३०गते बिहीबार 

   बाँके : अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका वार्ड नम्बर ६ तोलीमा  DCA नेपालको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र, सोसेक नेपाल र लिवोर्डको प्रविधिक स्साहजिकरणमा सञ्चालित ग्रीन कर्णाली परियोजनाबाट आज पञ्चदेवल विनायक नगरपालिकाको वार्ड नम्बर ६ मा बिरुवाहरु सोसेक नेपालको साझेदारीमा वार्ड अध्यक्ष कमल रावलले वितरण गर्नुभयो।


जस अन्तर्गत वितरण गरिएको बिरुवाहरू ३०० ओटा कागतीका बिरुवा थिए भने २०० ओटा सुन्तलाका बिरुवाहरू थिए अबको दिनमा आफ्नो वार्ड नगरकै उत्कृष्ट वार्ड बनाउने अध्यक्ष रावलको भनाई छ।

सोसेक नेपालकी कृषि प्राविधिक सम्झना थापा लगायत सोही वार्डका सदस्य सम्पत्ति विकले आफु कृषक प्राविधिक भएकाले अबको दिनमा आफ्नो वार्डको लागि सम्पूर्ण वार्ड बासीको पक्षमा आफ्नो साथ रहेको बताउनु हुन्छ।भने तोलिबासिको मुहार उज्यालो छाउँदै गरेको अध्यक्ष्य रावलको भनाई रहेको यात्रा मीडिया मार्फत जानकारी दिनुभयो।


Post a Comment

Previous Post Next Post