करार कर्मचारी हटाएको भन्दै भएको प्रदर्शन मा चल्यो गोलि: तीन जना घाईते

पुष्कर खड्का दैलेख: दैलेखको गुराँस गाउँपालिकामा प्रहरिले गोलि चलाएको छ । पालिकाले यहि ३० गते गरेको निर्णय अनुसार करार कर्मचारीको नविकरण नगर्ने भनेपछि विरोधमा गरिएको थियो । 

प्रदर्शन उग्र बनेपछि प्रहरीले गोलि चलाएको हो । प्रहरीको गोलि बाट तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोलि चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका लागि सुर्खेत लैजाने तयारी भइरहेको छ ।



Post a Comment

Previous Post Next Post