श्री एयरको जहाज दुर्घटना हुन बाट बच्यो, धुवा भरिए पछि नेपालगन्जमा आकस्मिक अवतरण

श्री एयरको जहाज मा धुवा भरिए पछि नेपालगन्जमा आकस्मिक रुपमा ल्याड गरिएको छ । नेपालगन्ज बाट काठमाडौ गाएको जहाज मा इन्जिन फेल भएर नेपालगन्ज फर्किएर ल्याड गरेको हो ।  

घटनाको बिस्तृत विवरण आउदै छ ।
आज बिहान ९:१५ मा नेपालगंज देखि काठमाडौं उड़ेको श्री एयरलाइन्स प्लेनमा आगलागी


Post a Comment

Previous Post Next Post