५८औँ राष्ट्रिय बालदिवसको अवसरमा कामना बिकास बैंक नेपालगन्ज शाखाद्वारा सुस्तमनस्थिति अपाङ्गता संस्थालाइ सहयोग।

 नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६मा सरस्वती आधारभूत अन्तरगत सुस्तमनस्थिति   


बौद्धिक  अपाङ्गता भएका भाइ, बहिनी बिद्यार्थी हरुको कक्षा कोठामा कामना बिकास बैंकले राष्ट्रिय बालदिवसको अवसरमा  स्थित


जस्तापाता छाना मुनिमा प्लाइ जडान गरेको छ अनुकूल मौसममा  बिद्यार्थीहरुको कक्षा कोठामा पढ्न,पाढ्नमा  सहज होस,भन्ने उदेश्यले  बैंकले सहयो प्रदान गरेको हो। यस् अधि बैंकले विभिन्न संघ,संस्थाहरुलाई सहयोग गर्दै,आइरहेका छ ।बैंकका पच्छिम क्षेत्रीय प्रबन्धक सुरेन्द्र भन्डारी, उप- क्षेत्रीय प्रबन्धक शैलेस सर्मा लगायत बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति  रहेको थियो।सो अवसरमा बैंकका कर्मचारी र दिवा सेवा सुस्तमनस्थिति बौद्धिक अपाङ्गता बालबालिकाहरु सँगा खुशी साटदै, संस्थाबाट बैंकलाइ कदर पत्रबाट सम्मान गरेको छ।

Post a Comment

Previous Post Next Post