अविरल वर्षाको कारण झरेको पहिरोले दिएको सास्ती कपुरकोट ५ सल्लाम गाउको पात्ला टोल क्षति ग्रस्त।

 सागर रावल

 चूडामणि पुनमगर/कपुरकोट ५ सल्लाम सल्यानमा भीषण पहिरो गयको छ । अविरल वर्षा र निरन्तर पहिरो झरी रहेका कारण उद्दार कार्यमा समस्या,२ दर्जन भन्दा बढी घर उच्च


जोखिममा छन । गाउँपालिका अध्यक्ष दुर्गा पुन,उपाध्यक्ष प्रकाश भन्डारी ५ नम्बर वडा अध्यक्ष होमराज खड्का अन्य जनप्रतिनिधी,प्रहरी र स्थानीय उद्दार कार्यमा खट्नु भएकोे  जानकारी सन्तोष घर्ति मगरले जानकारी दिनुभयो।

Post a Comment

Previous Post Next Post