नेकपा एमाले जुम्लाकाे नवाैं जिल्ला अधिबेशन बाट शान्ति लाल महत सहितकाे सिङ्गो प्यानल नै विजय

नेपाल कम्युनिष्ट पाटि एमाले जुम्लाकाे नवाैं अधिबेशन जेठ १५ र १६ गते जुम्ला बजारमा जारी भएकाे थियाे । उक्त अधिवेशनमा कुल खसेकाे मत ३३८ मध्य बाट यस अधिबेशनमा अध्यक्ष पदमा उमेदवार शान्तिलाल महत ले १९४ मत सहित दाेस्राे कार्यकालका लागी विजय भएका छन । उहाँका प्रतिधाेन्दी धिरेन्द्र राज गिरी ले १३५ मतमा साथ पराजय भएका छन । यस्तै उपाध्यक्षमा प्रेम बुढाले १८७ मत, पदम बहादुर बुढाले १३८ मत,सचिव पदमा मान बहादुर राेकायाले १७९ मत,उप सचिवमा मन ब बुढाले १७९ मत, । महिला सह सचिवमा मेनका रेग्मीले १७४ मत,पुरूष सह सचिवमा धन बहादुर बुढा ले १४१ मत सहित सिङ्गो प्यानल नै एक लाैटी रूपमा विजय भएकाे सम्बन्धि निर्वाचन समितिले जानकारी दिएकाे छ ।


यसै गरि धिरेन्द्र गिरी प्यानल बाट उमेदवार दिएका उपाध्यक्ष पदका उम्मेदवार पदम बहादुर

 बुढाले १३८ मत, सचिवमा आदि प्रसाद न्याैपानेले १४१ मत,पुरुष सहसचिव धर्मेन्द्र राेकायाले १४१ मत महिला सह सचिवमा शुसिला भट्टराईले १०८ मत प्राप्त गरी उहाँ हरूकाे सिङ्गो टिम न‌ पराजय भएकाे हाे ।

Post a Comment

Previous Post Next Post